ताजा समग्री

Loading...

Monday, February 11, 2019

नेपाल आइडलका बिजेता रवि ओडले सिड्नीमा दर्शकलाइ यसरी झुमाए , गाए बेहोसीपछि त होसमा आउँदा (हेर्नुहोस् भिडियो)

काठमाडौँ – पछिल्लो समय चर्चित गायन रियालिटी शो नेपाल आइडल २का बिजेता रवि ओड निकै चर्चामा आइरहेका छन् । यसैक्रममा नेपाल आइडल २ुका प्रतियोगी देश बाहिर हुने विभिन्न कार्यक्रममा व्यस्त भइरहेका छन् । अहिले नेपाल आइडलका टप ६ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियामा छन् ।

शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडल २ का बिजेता रवि ओडले दमदार प्रस्तुति दिएका छन् । रवि ओडले चर्चित गीत बेहोसीपछि त होसमा आउँदा क्या दामी भो लगायतका गीत गाए । हेर्नुहोस् भिडियो


Loading...