ताजा समग्री

Loading...

Thursday, January 3, 2019

अरूलाइ तर्साउने “चुप्पी डन” लाइ रूद्राक्ष डनले उल्टै तर्साए हेर्नुस (भिडियाे सहित)

पाैष १९ दमक। चुप्पी डनकाे नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेकाे छाेटाे चलचित्र “चुप्पी डन” युटूव मार्फत सार्वजनिक भएकाे छ ।

चुप्पी डन,रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूकाे मुख्य भुमिका रहेकाे “चुप्पी डन” छाेटाे चलचित्र पुर्णतया मनाेरञ्जनात्मक चलचित्र हाे ।हाम्राे समाजमा रहेका बिभिन्न चरित्र हरूलाइ तीनै जाना डनहरूले निवार्ह गरेका छन। “चुप्पी डन” नेपाली समाजकाे माैलिक परिवेसमा निर्माण भएकाे र समाजमा रहेका अनेकाैं पात्र हरूकाे मनाेबिज्ञानमा आधारित रेहेर तयार पारिएकाे छाेटाे चलचित्र हाे ।अहिलेकाे समाजमा बिभिन्न बाल बालिका तथा फरक आचरण र शारीरिक अवस्थलाइ लिएर राम्राे काम पनि नभएका हाेइनन् तर उनिहरूका नाममा कतिपय ब्यक्तिहरूले कमाइ खाने भाडाे पनि बनाएका छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएकाे छ ।

“चुप्पी डन” श्रृष भुमिकामा यज्ञ बहादुर कटुवाल छन भने अर्काे पाटाे लाइ प्रतिनित्व गरेका छन रूद्राक्ष लिम्बुले अन्य कलाकार हरूमा मनाेज खत्री , सुज्ञानेन्द्र काेइराला,शर्मिला काेइराला, सुवास अधिकारी,पुनम प्रर्साइ,मनिस खत्री र केशव कार्कीकाे साथमा बाल कलाकार सर्बज्ञान काेइराला लगायतले अभिनय गरेका छन् ।

मनेज खत्रीकाे लेखनमा ,ज्ञानेन्द्र काेइरालाकाे छायांकन,सर्बज्ञान फिल्मस्काे सम्पादनमा ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ। हेर्नुहाे याे “चुप्पी डन” काे भिडियो :


Loading...