ताजा समग्री

Loading...

Saturday, September 15, 2018

नेपाल आइडलको एलिमिनेसन राउण्डमा को छानिए को बाहिरिए ? हेर्नुस् भिडियो

काठमाडौँ – विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इनटरनेश्नल फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलतापछि यसको दोस्रो संस्करण पनि सुरु भइसकेको छ ।नेपाली दर्शकहरू समक्ष नेपाल आइडल – २ एपिवान टेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ भने ‘नेपाल आइडल सिजन -२’ को क्रेज पनि विस्तारै बढ्दै गइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।हिजो नेपाल आइडलको बाह्रौँ एपिसोड अर्थात पियानो राउण्डको दोस्रो एपिसोड प्रसारण भएको छ । यस एपिसोडमा प्रतिस्पर्धीहरूले द्वैत पर्फमेन्स दिएका छन् । साथै यस एपिसोड एलिमिनेसन राउण्ड पनि हो ।हिजो प्रसारित एपिसोडमा कसले कस्तो प्रस्तुती दिए र को को छानिए त अर्को राउण्डको लागि र को बाहिरिए ? थाहा पाउन हेर्नुस् यस भिडियो (पुरा एपिसोड)


Loading...