ताजा समग्री

Loading...

Saturday, September 15, 2018

पत्याउनु हुन्छ ? पोखरामा ७० बर्षकी बृद्धा ‘बलात्कृत’, रुदै भन्छीन – ‘बाबु मेरो बलात्कार भयो’ (भिडियो सहीत)

सुन्दै अत्यारीलो लाग्ने बिषय पोखरा बाट आएको छ । पोखरा लेखनाथकी एक ७० बर्षकी बृद्धाको बलात्कार भएको दाबी आफन्तले गरेका छन । घटनाको बारेमा थाहा भएपछी गण्डकी टेलिभिजनको टिम घटना भएको भनिएको घरमा पुग्यो । जहाँ अन्दाजी ७० बर्षकी एक बृद्धाले आफु माथी बलात्कार भएको बताइन । उनका छोराले आफ्नी आमाको बलात्कार भएको भन्दै एक ब्यक्ति माथी प्रहरीलाई किटानी जाहेरी पनी दिए ।

उक्त ब्यक्ति लाई प्रहरीले एक दिन पछी पक्राउ ग¥यो । के ७० बर्षकी बृद्धा माथी बलात्कार भएकै हो त ? कास्की प्रहरीका प्रबक्ता रबिन्द्र मान गुरुङ्ग भन्छन – ‘हाम्रो प्रारम्भीक अनुसन्धानले बलात्कार भएकै देखाउछ ।’ बलात्कृत भएकी भनिएकी ७० बर्षिय बृद्धा, उनका छोरा र प्रहरीको भनाई सहितको बिशेष कार्यक्रम पोखराबाट भर्खरै सार्वजनिक भएको छ । कृपया तलको पुरा भिडियो हेर्नुहोस ः


Loading...