ताजा समग्री

Loading...

Saturday, September 15, 2018

भद्रगोलमा नरेश पातली र झक्कड थापाको यसरी रमाइलो दोहोरि घम्साघम्सि चलेपछी(हेर्नुहोस भिडियो)

भद्रगोल एक नेपाली टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।चर्चित हास्य टेलिश्रृंखला भद्रगोल कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य रहेका छन् ।चर्चित हास्य ऋंखला भद्रगोल टेलिभिजनमा मात्र हैन, युटुबमा पनि निकै लोकप्रिय छ । सबैले रुचाएको भद्रगोलललाई अहिले नं १ हास्य सिरियल भन्दा फरक पर्दैन । नेपाल आइडलको पहिलो अडिसनमा कमेडी तरिकाले गीत गाएर भाइरल बनेका झक्कड,नरेश पातली र काउली बुढीले अहिले पहिलो पटक नेपाली टेलिभिजन कार्यक्रम भद्रगोलमा अभिनय गरेका छन् । सामाजिक संजाल युट्युबमा अन्तर्वार्ता दिन झक्कड,नरेश पातली र काउली बुढीलाई भ्याइनभ्याइ छ ।नरेश पातली र झक्कड थापाले भद्रगोलमा गाए रमाइलो दोहोरि ब्याटल हेर्नुहोस भिडियो


Loading...